FAQs Complain Problems

असहाय, एकल महिला, जेष्ठ नागरिक तथा अशक्त अपांग, दलित जेष्ठ, दलित बालबालिका पोषण अनुदान लगायत सामाजिक सुरक्षा भत्ता सम्बन्धी

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्वन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
  • बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
  • हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
  • अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।

जन प्रतिनिधि