समाचार
नक्शा डिजाईनको ईजाजत पत्र/नवीकरण
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
चन्द्र नारायण चौधरी (ईन्जिनियर)
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यलय
सेवा शुल्क:
ईन्जिनयर रु. १५०० ओभरसियर रु. १०००
आवश्यक कागजातहरु:
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,
- आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- नवीकरणको हकमा सक्कल प्रमाणपत्र