FAQs Complain Problems

BudhiGanga

Budhiganga (Nepaliबुढीगंगा गाउँपालिका) is a Gaupalika (rural municipality) located at Morang district. TankisinuwariHathimudhaSisabanibadaharaand Dangraha VDCs were incorporated into Budhiganga Gaupalika. This rural municipality has an area of 56.41 sq. km. The population as of 2017 is 41,586. The current VDC Office of Hathimudha is the office of this Gaupalika

         मोरङको बूढीगंगा गाउँपालिकाको विराटनगर उपमहानगरपालिकासँग सिमाना जोडिएको छ।विराटनगरबाट यो गाउँपालिका उत्तरतिर पर्दछ। तसर्थ बूढीगंगा र विराटनगरको बीचमा खासै अन्तर रहेको छैन।गत विगत देखि वर्तमान सम्म बुढीगंगा गाउँपालिकाको आगनमा थुप्रै उधोगधन्दाले गर्दा विराटनगरले ख्याति पाएको छन।अघि वि.स. १९७१ सालबन्दा अगाडि रंगेली विराटनगरको सदरमुकाम थियो। त्यस बेला पनि हात्तिमुडा र टंकी सिनवारी भेगमा मानिसहरुको सामान्य वसति थियो। यसैगरी यही गाउँ पालिका हुदै कोशी राजमार्ग पनि गएको छ।पछि जब वि.स.२०७१ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारियो; त्यसपाछि बूढीगंगा गाउँपालिका क्षेत्र विराटनगरको   उत्तरतिरको महत्वपूर्ण गाउँका रुपमा परिचित रहयो।

जन प्रतिनिधि