समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- घरकायम गरी पाउः भन्ने निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा गर्न परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
- नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपी ।
- दुवै कान देखिने हालै खिचेको पासपोर्ट र्साईजको फोटो ३ प्रति ।
- नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाणहरु ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- सर्जमिन मुचुल्का ।
- चालु आ.व. सम्मको मालपोत,रसम्पतिकर एवं अन्य कर वुझाएको प्रमाण ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- असहाय महिलाको लागि श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र वा प्रमाणित प्रमाणपत्रको प्रतिलिपी ।
- बसाई सराईगरि आएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
- हालसालै खिचेको पासपोट र्साईजको ३ प्रति फोटो ।
- अपाङ्गको हकमा नेपाल सरकारको मान्यता प्राप्त चिकित्सक द्वारा प्रमाणित भएको प्रमाणपत्र ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नागरिकताको फोटोकपी
- एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
- लालपूर्जाको फोटोकपी
- स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्र (ईन्जिनियर, ओभरसियर,
- आर्किटेक्ट, ड्राफ्टमेन) को प्रतिलिपि
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- नवीकरणको हकमा सक्कल प्रमाणपत्र
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
- कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत
- गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
- तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता
- गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट
- खरिद गर्नु पर्ने
- गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
- फोटो ४ प्रति
- व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)